१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजे बस्ने भएको हो। एमालेमा आन्तरिक एकताका लागि यसअघि स्थायी कमिटी बैठक स्थगित गर्दै आजसम्मका लागि सारिएको थियो। अध्यक्ष ओलीले भने नेता नेपालले आफ्नो सरकार ढाल्न मुख्य भूमिका खेलकोले उनलाई एमालेमा ठाउँ नभएको बताइरहेका छन्।

विवाद समाधान गर्ने पहल भइरहेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले भने एकअर्काको आलोचना गरेका छन्। शनिबार बेग्लाबेग्लै स्थानमा भएका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्काको आलोचना गरेका थिए।

वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन हुन नसक्ने अडान राखेका छन् भने पार्टीमा समान हैसियतअनुसार अध्यक्ष हुनुपर्ने बताइरहेका छन्।