१७ असार २०८३, बुधबार
,
Latest
महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानुन र संरचना बनाउन… विश्वविद्यालय शिक्षा सुधारको अर्को फड्को: राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ निर्वाचन क्षेत्र नं १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा राजेन्द्रप्रसाद पाण्डेको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा सदस्यतर्फको कुल ३६,०४३ मत गणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एसका उपाध्यक्ष पाण्डेले १५,०१४ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका भूमि त्रिपाठीले १३,७०४ मत प्राप्त गरेका छन् । एसका पाण्डे र त्रिपाठीबिच १,३१०को मतान्तर रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ५,३६७ मत पाए । हालसम्म १२४६ मतपत्र बदर भएको छ ।