६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की-२ मा चार हजार सात सय २४ मतसहित घण्टीको अग्रता कायमै



अ+ अ-

लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभामा घण्टीको अग्रता कायमै रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै ४,७२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) की विद्या भट्टराईले ४,३३६ मत प्राप्त गरेकी छन् । गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २,५०२ मत पाए।