६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं-५ मा अग्रता बढाउँदै कांग्रेस उम्मेदवार प्रदीप पौडेल



अ+ अ-

काठमाडौं । काठमाडौं-५ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।

कांग्रेस उम्मेदवार प्रदीप पौडेलले ११,६०० मतसहित अग्रता कायम गरेका हुन् ।

नेकपा एमालेका ईश्वर पोखरेल ले ७,९८१ मत पाएका छन् । कांग्रेसका पौडेल र पोखरेलबिच ३,६१९ मतको अन्तर रहेको छ ।