• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

महेश बर्तौलाको अग्रता, पछि परे विरोध



काठमाडौँ । मकवानपुरको क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेद्वार महेश बर्तौलाले अग्रता बनाएका छन् ।

उनले गठवन्धनका साझा उम्मेदवार बिरोध खतिवडालाई पछि पारेका हुन् ।

बर्तौलाले ४ हजार ८५४ मत ल्याएका छन् भने खतिवडाले ४ हजार ४४३ मतसहित पछ्याइरहेका छन् । ४११ मतले बर्तौलाले अग्रता बनाएका हुन् ।