६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाम क्षेत्र नं १ मा मतगणना सुरु



file
अ+ अ-

अछाम । अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो ।

जम्मा मतदाता सङ्ख्या ७९ हजार ३६ रहेको क्षेत्र नं १ मा ४१ हजार छ सय ४३ मत खसेको थियो ।

लोकतान्त्रिक–वाम गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) पार्टीको कलम चिह्नमा निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर उम्मेदवार हुनुहुन्छ भने नेकपा (एमाले)को सूर्य चिह्नमा झपट रावल, नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवर पुतली चिह्न लिएर उम्मेदवार हुनुहुन्छ ।