१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ २ मा सोविताको अग्रता



अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।

१ हजार २ मत गणना हुँदा गौतमले ३३३ मत पाएकी छिन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले २१७ मत पाएका छन् ।

तेस्रोमा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती रहेकी छिन् । उनले जम्मा १८१ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले १६३ मत पाएकी छिन् ।