२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २: एमालेका पोखरेलको अग्रता, रवि लामिछाने तेस्रो



अ+ अ-

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् ।

जम्मा १,१२६ मत गणना गर्दा पोखरेलले ५५४ मत प्राप्त गरेका छन् । त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांगेरका उमेश श्रेष्ठले मत ३९७ पाएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८७ मत प्राप्त गरेका छन् ।