११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका चार सांसददेखि कर्णालीबाट हटाईएका एमाले सांसद र महन्थको रिटमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । दल परिवर्तन गरी एमालेका गएको भन्दै सांसद पदबाट मुक्त भएका चार पूर्वमाओवादी नेताहरूले दायर गरेको रिट माआज सुनुवाइ हुँदैछ । रिटको न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको छ ।

पूर्व माओवादी नेताहरुतथा सांसद  लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले रिट आफुहरुलाई सांसदपदबाट हटाउनु गैर कानूनी भएको दाबी गर्दे निर्वाचन अदालतमा रिट दायर गर्नुभएको थियो ।

न्यायधीस खतिवडाकै इजलासमा जसपाका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णय विरुद्ध दायर गर्नुभएको रिटमा पनि सुनवाई  हुँदैछ । निर्वाचन सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटको पनि पेशी तोकिएको छ । सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ हुँदैछ ।