२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालुङटार विमानस्थल पुनःनिर्माण हुँदै



अ+ अ-

गोरखा ।  पालुङ्टार विमानस्थल पुनःनिर्माण हुने क्रममा रहेको छ । लामो समयदेखि उक्त विमानस्थल सञ्चालनमा आउन सकेको थिएन । 

विगत ४३ वर्ष देखि पालुङ्टार विमानस्थल बन्द रहेको स्थानीयले बताएको छ । वि.सं २०३५ देखि यो विमानस्थल सञ्चालनमा आउन सकेको छैन् । 

चार दशकबाट निर्माणको क्रममा रहेको विमानस्थल पुन निमार्ण कार्य सुरु भएको छ । (तस्विर: दीपक श्रेष्ठ, रासस)