२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मनुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।

उनले एक वक्तव्य जारी गर्दै प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको उल्लेख गरेका छन् ।

नेपाल समाजवादी पार्टीकी नेत्री यमी नेकपा (माओवादी केन्द्र) को हसिया हथौँडा चुनाव चिह्नमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी छन् र उनलाई सत्ता गठबन्धनको समर्थन छ ।

सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले)बाट श्‍यामकुमार घिमिरे उम्मेदवार छन् ।