२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. जागेश्वर गौतमको सरुवा सदर



अ+ अ-

काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा भएको छ ।

उनी प्रसुती तथा स्त्रीरोग अस्पतालमा सरुवा भएका हुन् भने भने युनिफाइड केन्द्रीय अस्पतालमा डा। भुपेन्द्र बस्नेतलाई पठाइएको छ । 

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए ।