२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्जमा बम विस्फोट हुँदा दुई घाइते, दुईजना पक्राउ



अ+ अ-

नेपालगन्ज । नेपालगन्जमा बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर जनस्वास्थ्य कार्यालय नजिकै एउटा घरमा विस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

विस्फोटमा परी विप्लव नेतृत्व नेकपाका कार्यकता डिल्ली बिसीसहित दुई जना घाइते भएका छन् ।

विस्फोटपछि थप दुई कुकर बम पनि फेला परेका छन् । सो घटनामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।