• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको १०औँ राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्ष नेपालले रिमोट चलाएर उद्घाटन गरे ★   भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँः सम्मानित नेता खनाल ★   महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत ★   जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने ★   नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ ★   कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव ★   संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यकः देउवा ★   राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह ★   मोनाली ठाकुरलाई कन्सर्टमा दुर्व्यवहार, दर्शकहरुमध्ये एक व्यक्तिले गोप्य अंगमा टिप्पणी गरे ★   बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा

हैदरवादद्वारा केन विलियम्सन रिलिज



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराईजर्स हैदरावादले टिमका कप्तान समेत रहेका केन विलियम्सनलाई रिलिज गरेको छ ।

गत सिजन टिमका सर्वाधिक महँगा खेलाडी रहेका विलियम्सनलाई हैदरावादले रिलिज गरेको हो ।

हैदरावादमा ८ सिजन बिताएका विलियम्सन रिलिज भएका हुन् । न्युजिल्याण्डका कप्तान समेत रहेका उनले हैदरावादका लागि ७६ खेल खेलेका छन् । जसमा उनले २ हजार १ सय १ रन बनाएका थिए ।

विलियम्सनले हैदरावादको कप्तानीमा ४६ खेल खेलेका छन् ।