१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको वुहानमा फेरि फैलियो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको उत्पत्ति भएको मानिने चीनको हुवेई प्रान्तस्थित वुहान सहरमा पुनः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको छ । 

कोरोना बढेसँगै सरकारले वुहानका सबै मानिसको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

वुहानमा एक वर्षभन्दा लामो समयपछि पहिलोपटक स्थानीय संक्रमित फेला परेका हुन् ।

पछिल्लो १० दिनमा चीनमा ३०० भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

मंगलबार मात्र चीनमा ९० नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये ६१ स्थानीय संक्रमित थिए ।