२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि आयोग खारेज



अ+ अ-

काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले एमाले चितवनका नेता देवी ज्ञवालीको नेतृत्वमा २०७७ साल वैशाख १ गते भूमिसम्बन्धी समस्या समाधान गर्ने भनी आयोग गठन गरेको थियो ।