१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा महन्थको रिटमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष  महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध  सर्वोच्चमा अदालतमा दायर गर्नुभएको रिटमा आज सुनुवाई हुँदैछ ।

निर्वाचन आयोगले  टाउको गन्तीका आधारमा उपेन्द्र यादबलाई दलको मान्यता दिएपछि आयोगको निर्णय विरुद्ध नेता ठाकुरले दायर गर्नुभएको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिह राउतको इजलासमा हुने भएको छ।

आयोगको निर्णयजनता समाजवादी पार्टी को विधान विपरीत भएको दाबी गर्दे नेता ठाकुरको वारेश बनेर अधिवक्ता प्रदिप कुमार पाठकले रिटदायर  गर्नुभएको थियो ।