• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सर्वोच्चमा महन्थको रिटमा सुनुवाई हुँदै



काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष  महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध  सर्वोच्चमा अदालतमा दायर गर्नुभएको रिटमा आज सुनुवाई हुँदैछ ।

निर्वाचन आयोगले  टाउको गन्तीका आधारमा उपेन्द्र यादबलाई दलको मान्यता दिएपछि आयोगको निर्णय विरुद्ध नेता ठाकुरले दायर गर्नुभएको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिह राउतको इजलासमा हुने भएको छ।

आयोगको निर्णयजनता समाजवादी पार्टी को विधान विपरीत भएको दाबी गर्दे नेता ठाकुरको वारेश बनेर अधिवक्ता प्रदिप कुमार पाठकले रिटदायर  गर्नुभएको थियो ।