११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल पक्षीय केन्द्रीय समितिको बैठक जारी, ७० सदस्य सहभागी



अ+ अ-

काठमाडौं । पार्टी भित्रको अन्तरकलहले छुट्टै गतिबिधि गर्दे आएको नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षीय  केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । बुद्धनगरमा रहेको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा नेपाल पक्षका ७० केन्द्रीय सदस्यहरुको सहभागीता रहेको छ ।

एमालेनै फर्कने कि नयाँ बाटो तय गर्ने भन्ने बारेमा केन्द्रीय सदस्यहरुको राय लिन बैठक बोलाईएको एक नेताले जानकारी दिनुभयो ।  आजको बैठकमा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने  उपस्थित हुनु भएको छैन ।

निर्वाचन आयोगमा अद्यावधिक भएको पछिल्लो अभिलेखमा एमालेमा २०३ जना केन्द्रीय सदस्य रहेका छन् । तीमध्ये केहीको निधन भएको छ भने केही सदस्यले राजनतिक नियुक्तिका कारण निष्कृय भएका छन् ।