२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केपी बा विथ फष्ट भोटर्स’: झापामा मंसिर ४ का पहिलो मतदातासँग ४ घण्टा बिताउदै ओली



file
अ+ अ-

काठमाडौँ । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि गृहजिल्ला झापा जादैँछन् । ओली मंगलबार दिउँसो १ बजे झापा जान लागेका हुन् ।

ओली आज दिनभर आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने छन् । ओलीको २ बजे बिर्तामोड सालबारीमा हुने क्षेत्रस्तरीय आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै बुधबार १२ बजे दमकको रोयल पार्टी प्यालेसमा कांग्रेसका जिल्लास्तरीय नेताहरू, जसपाका केन्द्र र प्रदेशस्तरीय साथै माओवादीबाट नगरका नेता/कार्यकर्ता एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

बुधबार अध्यक्ष ओलीले दमक फन पार्कमा ‘केपी बा विथ फष्ट भोटर्स’ नामक कार्यक्रममा मंसिर ४ का पहिलो मतदाता तथा शुभेच्छुकसँग ४ घण्टा बिताउने छन् । सो कार्यक्रममा ओली सहभागीहरूसँग तस्बिर खिच्ने र सांगितिक कार्यक्रममा सहभागी हुनेछन् ।