२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा कसको प्रतिद्वन्द्वी को ?



अ+ अ-

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । केही बेरअघि सम्पन्न ‘ड्र’ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तै, इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ । यसैगरी, इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटनहम तथा जर्मन क्लब आरबी आइपजिगले इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नकआउट चरणका खेलहरु होम एण्ड अवेको संरचनामा खेलाइनेछ । नकआउट चरणको पहिलो चरणका खेलहरु फेब्रुअरी १४ र १५ तथा २१ र २२ हुनेछ । त्यस्तै, दोस्रो चरणका खेलहरु मार्च ७ र ८, तथा १४ र १५ मार्चमा हुनेछ ।