२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी कार्यकर्ताद्वारा हरिवनमा राजमार्ग बन्द



अ+ अ-

नेकपा (माओवादी केन्द्र) की समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोधमा सो पार्टीका कार्यकर्ताले हरिवनमा राजमार्ग बन्द गरेका छन् । बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् ।

सर्लाहीकी बलमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीको नेता बताउने हरिकृष्ण पौडेलले आक्रमण गरेको बताइएको छ । पौडेलले बलमाथि ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग गरेको सवारी साधन तोडफोड गरेको माओवादी केन्द्रले आरोप लगाएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनले पौडेललाई पक्राउ गरी शनिबार छोडेको थियो ।




भर्खरै