११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धनगरमा नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेमन माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा पार्टी एकतालगायत विषयमा छलफल गर्न बैठक बसेको हो। हिजो (बिहीबार) केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओली सच्चिन तयार नभए पार्टी एकता नहुने समेत बताएका थिए।

हिजो शुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले सुझाव समेत दिएका थिए । अहिलेको अवस्थामा केपी ओलीसँग एकता हुन नसक्ने सुझाव माधव नेपाललाई अधिकांशले कार्यदलले दिएका छन् । 

केन्द्रीय सदस्यहरुको सुझावपछि नेपालले जिल्ला पदाधिकारीहरुसँग समेत छलफल गर्ने भएका छन् ।