२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छाप्नेकाम सम्पन्न भएको जनाएको छ ।

आयोगका अनुसार कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्र छापिएका छन्। आयोगका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ १ करोड ९८ लाख ७१ हजार र
प्रदेशसभा प्रत्यक्षतर्फ १ करोड ९९ लाख १८ हजार ५०० मतपत्र छापिएको छ ।

यसैगरी प्रतिनिधिसभा समानुपातिक तर्फ २ करोड ४ लाख २१ हजार र प्रदेशसभा समानुपातिक तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको आयोगले जनाएको छ ।