२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सिफारिस



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ भने त्यसबारे सो बैठकले निर्णय गर्नेछ । 

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।