२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सीसीएमसीलाई सिफारिस



अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फतसो जानकारी दिएका हुन् ।

कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले ट्वीटरमा उल्लेख गरेका छ्न् ।