२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आज (शनिबार) बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको हो । 

आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुने तय भएको थियो । 

यसअघि कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार समेत गरेको थियो ।