२८ भाद्र २०८३, आईतवार
,
Latest
आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा भारतलाई नीरजले दिलाए पहिलो स्वर्ण



अ+ अ-

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक्समा भारतले पहिलो स्वर्ण पदक जितेको छ । नीरज चोपडाले भारतलाई ‌ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक दिलाएका हुन् । 

ज्याब्लिन थ्रोमा चोपराले शनिबार भारतलाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले ८७.५८ मिटर थ्रो गर्दै भारतलाई स्वर्ण दिलाए । उनले दिलाएको पदकसँगै टोक्यो ‌ओलम्पिकमा भारतको पदक संख्या ७ पुगेको छ । यो भारतले जितेको अहिलेसम्मकै धेरै पदक हो । यसअघि भारतले २०१२ को लन्डन ओलम्पिकमा ६ पदक जितेको थियो ।

नीरज भारतलाई व्यक्तिगत स्पर्धामा ओलम्पिक स्वर्ण पदक दिलाउने दोश्रो भारतीय खेलाडी पनि बनेका छन् । यसअघि सुटिङ्का अभिनब बिन्द्राले स्वर्ण पदक दिलाएका थिए ।