२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्ण



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकको फुटबलको स्वर्ण ब्राजिलले जितेको छ । स्पेनलाई हराउदै ब्राजिलले ओलम्पिकको पुरुषतर्फको फुटबलको स्वर्ण जितेको हो ।

ब्राजिलले २-१ ले स्पेनलाई पराजित गरेको थियो । ९० मिनेटको समयमा १(१ को गोल बराबरी भएको ब्राजिलले थपिएको समयको दोस्रो हाफमा माल्कोमले गोल गरी टोलीलाई स्वर्ण जिताएका थिए । 

माल्कोमलाई ब्राजिलका प्रशिक्षकले सब्सिट्युट गरेर मैदानमा ल्याएपछि टोली निकै प्रभावशाली भएको थियो ।

ब्राजिलले सन् २०१६ मा रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो । उसले लगातार ओलम्पिकमा स्वर्ण जितेर इतिहास रचेको छ ।