२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोका कारण सदरमुकाम पुग्न कठिन



फाईल फोटो
अ+ अ-

धादिङ । उत्तरी धादिङबाट जिल्ला सदरमुकामसम्म पुग्ने बाटाको ठाउँठाउँमा पहिरो जाँदा त्यहाँको आवागमन बन्द भएको छ ।

लगातारको वर्षाले पहिरो जाँदा त्यहाँका बाटा अवरुद्ध भई जिल्ला सदरमुकामसम्म सम्पर्क पनि टुटेको छ । रुविभ्याली गाउँपालिका– ५ को नेवेर,  वडा नम्बर १ को पुरुलगायत क्षेत्रबाट सदरमुकाम आउने बाटो  पहिराले रोकिनाका साथैे खोलामा बाढी आएका कारण खोला छेउको बाटोसमेत पहिराले पुरेकोे छ । 

यसैगरी खनियाबास गाउँपालिकाको धार्नामा ठूलो पहिरो  आएकाले  आवतजावत गर्नसक्ने अवस्था नै नभएको त्यहाँका वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो ।