१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी हिल्सको ‘फेमिली प्याकेज अफर



अ+ अ-

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले ‘फेमिली प्याकेज’ अफर सार्वजनिक गरेको छ ।चन्द्रागिरीमा जान तथा फर्कनका लागि केबलकार चढ्ने पर्यटकको सुविधालाई ध्यानमा राख्दै प्याकेज ल्याइएको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिनुभयो ।

प्याकेज अन्तर्गत ६ वटा टिकट खरिदमा २ वटा टिकट निःशुल्क प्राप्त गर्न सकिनेछ ।फेमिली प्याकेजबाट धेरै पर्यटक लाभान्वित हुने हिल्सले विश्वास लिएको छ ।