२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग टोटेनहम घरेलु मैदानमै स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाईटेडले जित निकालेको छ । आईतबार राति भएको खेलमा न्युक्यासलले घरेलु टोली टोटेनहम हस्टपरलाई २–१ गोल अन्तरले हराएको हो ।

३१ औं मिनेटमा क्यालम विल्सनको गोलबाट न्युक्यासलले खेलमा अग्रता लिएको थियो । मिगुएल अल्मिरोन दोस्रो गोल गर्दै न्युक्यासललाई पहिलो हाफमै २–० ले अघि बढाएका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहम २–१ को स्थितीमा ल्याए । तर दुवै टोलीबाट थप गोल हुन सकेन र खेल २–१ को अवस्थामा सकियो ।

१२ खेलबाट २१ अंकसहित न्युक्यासल चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।