• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास

बारामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)

वीरगञ्ज । बाराको सिमरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा-५ का ४० वर्षीय रामसुरत चौधरीको प्रदेश २ख०३१६ नम्बरको ट्रकले ठक्कर दिदाँ मृत्यु भएको हो ।

उद्योगभित्र प्रवेश गर्ने क्रममा उक्त ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट बेहोस भएका चौधरीको वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएकाो प्रहरीले जनाएको छ ।