६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङ्हम फरेस्टसँग लिभरपुल स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङ्हम फरेस्टले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा फरेस्टले लिभरपुललाई पराजित गरेको हो ।

खेलको ५५ औं मिनेटमा टाइयो एयोनीयीले गरेको गोल नै नटिङ्हमको जितका लागि निर्णायक गोल बन्यो ।

घरेलु समर्थकको साथ पाएको नटिङ्मलाई लिभरपुलले पूरै समय दबाबमा राखेको थियो । अन्तिम समयसम्म पनि नटिङ्हमका किपर हेन्डरसनले उत्कृष्ट बचाउ गरे ।

पराजित लिभरपुल ११ खेलबाट १६ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ । फरेस्ट भने १२ खेलबाट ९ अंकसहित १९ औं स्थानमा छ ।