२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठकः गोविन्द शर्मालाई सचिवमा बढुवा



अ+ अ-

काठमाडौं । सरकारले सहसचिवबाट गोविन्द्र शर्मालाई  सचिवमा बढुवा गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवबाट शर्मालाई राजपत्रांकित बिशिष्ठ श्रेणी अर्थात सचिवमा बढुवा गरेको हो ।