२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासंग अमेरिकी राजदूत थम्प्सनको सिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा संग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले सिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनु भएका राजदूत थम्प्सनले साँझ प्रधानमन्त्री देउवा संग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको हो ।

रावदुत थम्प्सनले शुक्रबार नै परराष्ट्रमन्त्री डा नारायण खड्का संग पनि भेट गर्नुभएको छ । उहाँहरु बीच पराराष्ट्र मन्त्रालयमा भेट भएको थियो ।

दुबै भेटमा नेपाल अमेरिका कुटनीतिक सम्बन्धको ७५ बर्ष पुगेको स्मरण गर्दे आगामी दिनमा पनि दुई देश बिचको सम्बन्ध अझ उचाईमा पुर्योउने बारे कुराकानी भएको जनाईएको छ ।