२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीसंग सवांद गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाए



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका छन् ।

ओलीको सचिवालयका अनुसार धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको जनाएको छ । अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन भन्दै मंगलबार साँझ नाम र नम्बर टिपाउन आग्रह गरेका थिए ।

ओलीको सचिवालयले यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। दिदै भोलि कुराकानी हुने र त्यसका लागि तयार रहेको जनाएको छ ।