११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै ,एमाले संसदीय दलका नेता ओलीले संसदमा सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीले आज  प्रतिनिधिसभाको बैठकमा  सम्बोधन गर्नुहुने र्भको छ । । प्रतिनिधिसभा पुनर्स्थापनापछि ओली संसदमा आफ्नो धारणा राख्न्नु भएको छैन ।  

उहाँ प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत लिने समयमा मात्र उपस्थित हुनु भएको थियो त्यस पछि संसद बैठकमा उपस्थित हुनु भएको छैन ।  

साउन ३ गते प्रधानमन्त्री  देउवाले विश्वासको मत लिंदा एमालेबाट तर्फ बाट प्रदीप ज्ञवालीले बोल्नु भएको थियो भने देउवा निर्बाचन भएपछि बधाई तथा शुभकामना दिने समयमा एमाले संसदीयदलका उपनेता सुवास नेवाङ्गले बोल्नु भएको थियो । प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।