२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी पीएसजीमा अनुबन्धित



अ+ अ-

काठमाडौं । अर्जेन्टिनी फरवार्ड तथा बार्सिलोनाका पूर्वकप्तान लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् ।

बार्सिलोनाबाट बाहिरिएका मेसीले  फ्रेन्च क्लबसँग २ वर्षको सम्झौता गरेका छन् ।

मेसीको प्रतिसिजन तलब करिब ३५ मिलियन हुने बताइएको छ । उनी फ्रान्सको राजधानी पेरिस पुगिसकेको पनि बताइएको छ ।