५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदारनाथबाट २ किलोमिटर टाढा हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित ७ को मृत्यु



अ+ अ-

एजेन्सी । भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित प्रसिद्ध धार्मिकस्थल केदारनाथबाट २ किलोमिटर टाढा एक निजी कम्पनीको हेलिकप्टर दुर्घटना भएको छ ।

दुर्घटनामा पाइलटसहित सात जनाको मृत्यु भएको छ । हेलिकप्टर गरुडछट्टी नजिकै दुर्घटना भएको हो । त्यसमा भक्तजन सवार थिए ।

हेलिकप्टर निजी कम्पनी आर्यन हेलीको रहेको बताइएको छ । यो उत्तरकाशीको कम्पनी हो । यसले केदारनाथमा दर्शनका लागि भक्तहरूलाई टुर प्याकेज दिन्छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ ।