• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

राष्ट्रपति समक्ष विभिन्न ७ आयोगको वार्षिक प्रतिवेदन पेश



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

राष्ट्रपतिसमक्ष मधेशी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन पेश भएको राष्ट्रपतिले जनाएको छ ।