२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दे परेको रिटको सर्वोच्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्बोच्च अदालतमा दायर भएको रिट न्यायधीश आनन्दमोहन भट्टराईको इजलासका सुनुवाई हुने भएको छ । हिजो  ‘हेर्न नभ्याइने’मा राखिएको सो रिटको आज सुनुवाई हुनु लागेको हो ।

मुुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध पेश भएको विश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउसो एक बजे  लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक आब्हान गरिएको छ ।