२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानले बुझे नियुक्तीपत्र, ३ बजे पदभार ग्रहण गर्ने



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले नियुक्तिपत्र बुझेका छन् । उनले उर्जा मन्त्रालयमा नियुक्ति बुझेका हुन् । 

यस्तै उनले आजै पदभार ग्रहण गर्दै छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सोमबार नै सरकारले उनलाई नियुक्त गर्ने निर्णय गरे पनि आवश्यक प्रक्रियाहरु पूरा नभएका कारण घिसिङको नियुक्त रोकिएको थियो । यद्यपी आज सबै प्रक्रियाहरु पूरा गरेर उनलाई प्राधिकरणमा ल्याइएको हो ।

यस्तै प्राधिकरणका निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी स्थानान्तरण गरिएको छ ।