• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

प्रेम बरालको ‘गोजीमा गाँठ’ बोलको तिजको गित सार्वजनिक (भिडियोसहित)



काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायक प्रेम बरालको ‘गोजीमा गाँठ’ बोलको गीत सार्वजनिक भएको छ । गितको शब्द संगित प्रेम बरालकै रहेको छ । म्युजिक भिडियोमा प्रेम बराल आफैको अभिनिय समेत रहेको छ ।

यस गीतको भिडियोलाई म्युजिक नेपालको युटुब च्यानबाट सार्वजनिक गरिएको छ ।

दिपक जोशीको छायांकन रहेको उक्त गीतलाई सदिश जोशीले सम्पादन गरेका हुन् । सन्दिप पौडेलको निर्देशनमा तयार भएको उक्त गीतलाई मस्र्याङ्गदी फिलिम्सले तयार गरेको हो ।