१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आठौँ अधिवेशनको नवौँ बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ ।