• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आलमको मुद्दा हेर्न नमिल्नेमा



काठमाडौं । २०७० सालको निर्वाचन बेला १७ जना मजदरलाई  इँटा भट्टामा राखेर मारेको अभियोगका थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आज सुनुवाई नहुने भएको छ ।  

न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा आलमको मुद्दाको सुनुवाई हुने पेशी राखिएको भएपनि हेर्न नमिल्ने भएको छ ।

 कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले केही समय अघि रौतहटमा आयोजित एक कार्यक्रममा  आलममाथि अन्याय भएको र आफुहरु सरकारमा आएपछि थुनामुक्त गराउने आश्वासन दिनुभएको थियो।