६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटमा मलामी गएका १३ जना पहिरोमा परि बेपत्ता



(सांकेतिक तस्बिर)
अ+ अ-

कालिकोट । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा परि बेपत्ता भएका छन् ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै गएको पहिरोमा परि १३ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मौसम सुधार भएपछि हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा रहेका छन् । पहिरोको जोखिममा परेकाले स्थानीयवासी नजिकैको स्कुलमा आश्रय लिएर बसेको प्रहरीले बताएको छ ।