२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वनाथ पौडेलले दिए योजना आयोगको उपाध्यक्षबाट राजीनामा



अ+ अ-

काठमाडौं । समकालीन नेपालका सुपरिचित अर्थशास्त्री डा विश्वनाथ पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिनु भएको छ । पौडेलले असोज २० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिनु भएको हो ।

चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको उम्मेदवार हुने भएपछि पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामापत्र बुझाउनु भएको हो । निर्वाचन आचार संहिता एवं कानुनमा कुनै लाभको पदमा रहेका व्यक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिन नपाउने व्यवस्था भएकाले उहाँले राजीनामा दिनु भएको हो ।

शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै उहाँ २०७८ साउन १२ गते योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएको थियो । उहाँले करिब १४ महिना उपाध्यक्षका रुपमा योजना आयोगमा रहेर काम गर्नु भयो ।