![](https://newspolar.com/wp-content/uploads/2022/10/311265929_6627057547326982_1529067917541561810_n.jpg)
धादिङ । कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।
सोहि क्षेत्रबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट भूमि त्रिपाठि र गठबन्धनका तर्फबाट वाग्मति प्रदेशका मुख्यमन्त्रि राजेन्द्र प्रसाद पाण्डे रहेका छन् ।