२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयसीमा सकिएपछि कानूनमन्त्री कोइरालाद्वारा पदत्याग



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला बन्दीले पद त्याग गर्नुभएको छ ।

संघीय संसद्को सदस्य नभएको व्यक्ति छ महिनाका लागि मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाबमोजिम नियुक्त भएका मन्त्री कोइरालाको छ महिनाको अवधि आजदेखि समाप्त भएको हो ।

उहाँले आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी मन्त्री पद त्याग गर्नुभएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत आफ्ना दलका नेताहरुलाई मन्त्री बन्दीले पद छाड्नेबारे जानकारी गराउनुभएको थियो ।